Oct 29 2026 | २०८३ कार्तिक १३ गते

थप ताजा अपडेट थप

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न...