काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ब्रिज का रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। एसिया सोसाइटीद्वारा न्युयोर्कमा आज आयोजित...