Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवास

काठमाडौं । साउदी अरबमा पछिल्लो समय सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले आवश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध...