काठमाडौं । उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ) अन्तर्गत ईपीएस टपिक परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका श्रमिकहरुले आफ्नो रोजगारी सुनिश्चितताको माग गरेका छन् । हिजो ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखालाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले रोस्टरमा रहेका...