Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?

मंगलवार, कार्तिक ११ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । हिजो सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो ।

    आज सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै मंगलबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ३ हजार ९ सय ७० मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार