काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले परम्परागत कूटनीतिक सम्बन्धलाई आर्थिक साझेदारी, लगानी विस्तार, पर्यटन प्रवद्र्धन र विदेशमा रहेका नेपाली नागरिकका अधिकारसँग जोड्ने कार्ययोजना प्रस्तुत गरेकी छन् । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो...