काठमाडौँ । भारत भ्रमण रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशलाई भारतीय सर्वोच्च अदालतमा स्वागत गरिएको छ। भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले शुक्रबार सर्वोच्च अदालतको इजलास नम्बर १ मा लगेका थिए।...