काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीहरुको संख्या झण्डै ८ लाख पुगेका छन् । नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो दुई वर्षे कार्यकालमा दूतावासबाट उल्लेखनीय सुधार कार्यहरू भएको बताउँदै श्रमिकमैत्री सेवा विस्तारमा प्राथमिकता दिएको बताएका...