Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अष्ट्रेलिया

काठमाडौँ । अस्ट्रेलियामा 'वन नेसन' पार्टीले प्रस्ताव गरेको कडा आप्रवासन नीतिको विरोधमा सिड्नी, क्यानबेरा, मेलबर्न लगायतका प्रमुख सहरहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। पोलिन ह्यान्सन नेतृत्वको 'वन नेसन' पार्टीले आगामी तीन वर्षभित्र देशमा अस्थायी आप्रवासीको सङ्ख्या...