काठमाडौँ । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ लगायतका अवैध गतिविधि नियन्त्रण गर्न कडा कानुन लागू गरेसँगै बैंककस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि जरुरी सूचना जारी गरेको छ। नयाँ कानुनअनुसार अनलाइन स्क्यामिङ जस्ता अन्तरदेशीय अपराधमा संलग्न...