Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माओवादीको एसिया प्रदेश संगठनमा ११ सदस्य थपिए

माओवादीको एसिया प्रदेश संगठनमा ११ सदस्य थपिए

आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको  एसिया प्रदेश संगठन समितिमा ११ जना सदस्य थप भएका छन् । हालै बसेको प्रदेश पदाधिकारी बैठकले गरको सिफारिसलाई पार्टी केन्द्रले अनुमोदन गरेको अध्यक्ष शनि कुमार ओलीले जानकारी दिए ।

    उनका अनुसार लक्ष्मण खनाल (युएई),  राज देवकोटा (कतार), मोहन पौडेल (जापान), रामचन्द्र वाग्ले (साउदी अरब) हरि तमु  (हङकङ),  यामु थापा (ओमन), जीवन खतिवडा  (दक्षिण कोरिया), रामु काफ्ले (बहराइन),  राजन श्रेष्ठ (कुवेत), सोनु पन्थ (मकाउ) र समर खत्री (युएई) मनोनीत भएका छन् ।

    images

    यसअघि उक्त कमिटीमा ४२ जना रहेकामा थपिएसँगै ५३ जना पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार