Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एमालेमा विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव

एमालेमा विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ।

    पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो। सचिवालय बैठकको प्रस्तावलाई अब ललितपुरको भनिमण्डलमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । केन्द्रीय कमिटीले सचिवालयको सो प्रस्तावलाई अनुमोदन गर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार