काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मन्त्रीहरूले गरेको नियुक्तिका विषयमा प्रश्न उठाएका छन्। बुधबार पार्टी सभापति रवि लामिछानेले दलका सांसद र मन्त्रीलाई सँगै राखेर गरेको छलफलमा सो विषय प्रवेश भएको हो। सांसदहरूले प्रधानमन्त्री कार्यालयदेखि अन्य मन्त्रीहरूले...