Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा लिएका मोबाइल, ल्यापटप तथा अन्य डिजिटल उपकरण फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाएको छ। प्रहरीका अनुसार बिहीबार राति काठमाडौं उपत्यका...