काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ।शुक्रबार च:मतीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले अडिट समिति गठन गरेको हो। समितिको संयोजकमा सहमहामन्त्री...