Oct 31 2026 | २०८३ कार्तिक १५ गते

१९८ वटा सेयरको मूल्य घट्यो, ४ अर्बको कारोबार

१९८ वटा सेयरको मूल्य घट्यो, ४ अर्बको कारोबार

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । सेयरबजारमा शुक्रबार १०.६७ अंकको गिरावट आएको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६१८.७२ विन्दुमा झरेको हो।योसँगै साताको अन्तिम दिन कुल ४ अर्ब १६ करोडको कारोबार भएको छ। १ करोड कित्ता कारोबारमा यो परिमाणमा खरिदबिक्री भएको हो।

    यस दिन ७० वटा सेयरको मूल्य बढे पनि १९८ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। बढेकामा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र पञ्चकन्या माई हाइड्रो छन्। उनीहरुको क्रमशः १४.९९ र १३.८६ प्रतिशतले वृद्धि भएको छ। बाँकी सेयरहरुमा उल्लेख्य बढावट देखिएको छैन।त्यसैगरी घटेका सेयरहरुमा ५.२६ प्रतिशतसम्म गिरावट देखिएको छ। कारोबार आज अधिकतम २६ करोडसम्मको छ। 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार