Oct 30 2026 | २०८३ कार्तिक १४ गते

शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच शिष्टाचार भेटवार्ता भएको छ।

    शुक्रबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएकाे हाे।

    images

    भेटमा नेपाल–अमेरिका शैक्षिक सहकार्य र खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार