Oct 31 2026 | २०८३ कार्तिक १५ गते

रास्वपा बैठकः मधेसको अधिवेशन नहुनुको कारण पत्ता लगाउन अडिट समिति, संयोजकमा ढकाल

रास्वपा बैठकः मधेसको अधिवेशन नहुनुको कारण पत्ता लगाउन अडिट समिति, संयोजकमा ढकाल

शुक्रवार, भाद्र ५ २०८३

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ।शुक्रबार च:मतीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले अडिट समिति गठन गरेको हो।

    समितिको संयोजकमा सहमहामन्त्री हरि ढकाल रहेका छन्।समिति सदस्यमा मधेस प्रदेशबाहेकका केन्द्रीय सदस्यहरू यो समितिको सदस्य रहने छन्।समितिले सम्पूर्ण गतिविधि अडिट गर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार