काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएकी छन्। मध्यपूर्वमा बढ्दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व...