Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली कांग्रेसको चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना दिउँसो ३ बजेपछि सुरु गरिने

नेपाली कांग्रेसको चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना दिउँसो ३ बजेपछि सुरु गरिने

बुधवार, आश्विन २८ २०८३
  • काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत चार प्रदेशको मतगणना आज दिउसो ३ बजेदेखि सुरु हुने भएको छ।

    नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै सम्बन्धित पदका सम्पूर्ण उम्मेदवारहरूलाई मतगणनस्थलमा उपस्थित हुन सूचित गरेको छ।

    images

    आज दिउसो ३ बजेदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदहरूको मत गणना गर्न लागिएको हो।

    839165117_28569379469385668_7271287836299431668_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार