Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुन-चाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आश्विन २८ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २७ सय रुपैयाँले घटेको हो।

    यो सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १ सय रुपैयाँले घटेको हो। यससँगै आज चाँदी ४ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३५५ रुपैयाँ कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार