Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा जनजागृति विद्यालयलाई शैक्षिक सामग्री सहयोग

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा जनजागृति विद्यालयलाई शैक्षिक सामग्री सहयोग

बुधवार, आश्विन २८ २०८३
  • काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो।

    images

    उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक श्री नरेश कुमार थापा तथा साँखु उपशाखा प्रमुख रोजिना मानन्धरको साथै कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार