Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।

    लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर पर्साका बसुद्दीन मियाँलाई पक्राउ गरेको हो। उनकाे साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहोराले जानकारी दिए। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार