काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ। मौसमविज्ञ उज्ज्वल उपाध्यायका अनुसार अर्नब नाम दिइएको उक्त चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना छ। उपाध्यायका अनुसार भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले...