काठमाडौँ । मानव अधिकार तथा सामाजिक क्षेत्रमा क्रियाशील ६ वटा नागरिक समाज संस्थाहरूले बाढीपहिरो प्रभावित नागरिकको सम्मानजनक पुनर्स्थापना र जीवन पुनःनिर्माणका लागि तत्काल ठोस, अनुमानयोग्य र समयबद्ध कार्यक्रम घोषणा गर्न सरकारसँग माग गरेका छन्। गत भदौ...