काठमाडौँ । अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको मौलापुर नगरपालिका२ मर्यादपुरस्थित तटबन्धमा कटान तीव्र बनाएसँगै आसपासका बस्ती तथा भूभाग प्रभावित भएको छ। सो नदीमा पानीको बहाव बढेसँगै तटबन्ध आसपासका क्षेत्रमा कटान भइरहेकाले तटबन्ध भत्की...