काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि आइतबार हेटौंडामा सवारीसाधनको चाप बढेको छ। पृथ्वी राजमार्ग र नारायणगढमुग्लिङ सडकका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बस...