Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । बिहीबारदेखि देशभर वर्षा भइरहेको छ । वर्षाका कारण देशभरका नदीहरूमा पानीको बहाव बढेको छ।

    लगातारको वर्षाले नारायणी नदीले पनि सतर्कता तह नाघेको छ । सतर्कता तह नाघेका नारायणी नदीका तस्बिरहरूलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ।

    images

    अहिले ड्रोनबाट हेर्दा यस्तो देखिन्छ नारायणी नदी र त्यस वरिपरिको बस्ती। तस्बिर : नेपाल फोटो लाइब्रेरी

    narayani-river 5narayani-river 4narayani-river 1narayani-river 2narayani-river 3narayani-river 11narayani-river 12narayani-river 13narayani-river 14

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार