Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुरुङमार्ग निस्कने स्थानमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

सुरुङमार्ग निस्कने स्थानमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौँ हुँदै जाने र आउने दुवैतर्फको सडक अवरुद्ध भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए।

    बुधबारदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार