काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई सीप प्रदान गर्ने उद्देश्यले भक्तपुरमा अत्याधुनिक प्राविधिक तालिम केन्द्र एभरेस्ट मल्टी स्किल प्रालि सञ्चालनमा आएको छ। आइतबार प्राविधिक तालिम केन्द्रको युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उद्घाटन गरेका छन्।...