Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बाढीले बगायो

बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बाढीले बगायो

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ।

    आज बिहान आएको बाढीले बुढीगण्डकी हाइड्रोसहित दोभानखोला हाइड्रोपावरको पनि बेलिब्रिज र घरहरू बगाएको छ।

    images

    यता यारुखोलाको बेलिब्रिज र भवन बगाएको छ भने मुग्लिङसम्म जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार