Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बुढीगण्डकी बाढी : मुग्लिङसम्म उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

बुढीगण्डकी बाढी : मुग्लिङसम्म उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले एक सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

    images

    सूचनामा भनिएको छ– 'बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्नेघट्ने क्रम जारी रहेकोले त्रिसूली नदी बेनिघाट सम्म अति उच्च जोखिम, मुगलिङसम्म उच्च जोखिम र चितवन, नवलपरासी नदी आसपास मध्यम जोखिम रहेको छ।'

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार