Oct 28 2026 | २०८३ कार्तिक १२ गते

थप ताजा अपडेट थप

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत महामन्त्री पदमा हालसम्म ९ जनाले मनोनयन दर्ता गराएका छन् । संशोधित विधान अनुसार महामन्त्रीमा एक महिलासहित ३ जनाका लागि निर्वाचन हुनेछ। निर्वाचन समितिका अनुसार अहिलेसम्म उम्मेदवारी दिनेहरूको...