काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा ती प्रतिवेदन पेस गरिएका हुन्। थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह...