Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । काठमाडौँमा भएको वर्षाका कारण नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र प्रभावित भएको छ।

    खाना खान गएका महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमै रोकिएपछि  बन्दसत्र प्रभावित हुन पुगेको हो।

    images

    प्रवक्ता देवराज चालिसेले वर्षाका कारण बन्दसत्र सुरु गर्न समस्या भइरहेको जानकारी दिए। प्रतिनिधि राष्ट्रिय सभागृहमा फर्किलगत्तै बन्दसत्र सुरु गरिने उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार