काठमाडौं ।भारतीय दिग्गज अभिनेतानाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, बिहान ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। एएनआईका अनुसार...