Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेलसमक्ष थारु र दलित आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष थारु र दलित आयोगको वार्षिक प्रतिवेदन पेस

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा ती प्रतिवेदन पेस गरिएका हुन्।

    images

    थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारु र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आ-आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार