Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने पछि भन्छ जय नेपाल

कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने पछि भन्छ जय नेपाल

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन्।

    इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागिरहेका छन् । अघिअघि हिँडिरहेको रोबोटले उनका लागि मत माग्छ । मत मागेपछि रोबोटले अन्तिममा भन्छ – जय नेपाल!

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार