काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।
सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । आज एकमात्र खेल हुने तालिका छ । पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।
विद्युत् उत्पादनसँगै बजार विकास र क्षेत्रीय ऊर्जा व्यापारलाई जोड्ने उद्देश्यले अघि बढाइएको यो व्यवस्थाको कार्यान्वयन आगामी कानुनी, नियामकीय तथा प्रशासनिक निर्णयमा निर्भर रहनेछ।



