Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस सहमहामन्त्रीमा जीवन शाहीको उम्मेदवारी दर्ता

कांग्रेस सहमहामन्त्रीमा जीवन शाहीको उम्मेदवारी दर्ता

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    images

    शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार