काठमाडौँ। नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मङ्गलबार खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।