Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता

कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार