Oct 28 2026 | २०८३ कार्तिक १२ गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा केही समय अघि उनले उम्मेदवारी दर्ता गरेका हुन् । यतिबेला नेताहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन्। केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि...