Oct 28 2026 | २०८३ कार्तिक १२ गते

थप ताजा अपडेट थप

काठमाडौं । चितवनको कालिका नगरपालिका५ स्थित खगेरी खोला किनारमा आदिवासी थारू महिलाहरूले जितिया पर्वको अन्तिम दिनको पावन अनुष्ठान पूरा गरेका छन् । सप्तमीका दिन दर (डटकट) खाएर अष्टमीमा दिनभरि निष्ठापूर्वक निर्जला व्रत बसेका महिलाहरूले जितियाको अन्तिम...