Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज सोमबार दिउँसो ३ बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयका सदस्यले जनाएका छन् । 

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा सरकारका नियमित कामकारवाहीबारे निर्णय गर्ने बताइएको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार