Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पदका आकांक्षी धेरै भएपछि कांग्रेसले बढायो पदाधिकारी संख्या

पदका आकांक्षी धेरै भएपछि कांग्रेसले बढायो पदाधिकारी संख्या

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले भागबण्डा मिलाउनका लागि पदाधिकारीको संख्या बढाएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको संख्या १४ बाट बढाएर २३ सदस्यीय बनाउने निर्णय गरेको हो । 

    कांग्रेसभित्र पदाधिकारी बन्न आकांक्षी धेरै भएपछि भागबण्डा मिलाउन संख्या बढाउन लागिएको एक नेताले बताए ।  उनका अनुसार अब १ सभापति, ३ उपसभापति, ३ महामन्त्री, १४, सहमहामन्त्री र १ कोषाध्यक्ष पदाधिकारीमा हुनेछन् । 

    images

    केन्द्रीय समिति बैठकले गरेको निर्णय महाधिवेशनको बन्दसत्रले पारित गरेपछि कार्यान्वयनमा जानेछ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार