Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय दुई घण्टा थपियो

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय दुई घण्टा थपियो

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ।

    केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म कायम गरेको जनाएको छ।

    images

    निर्धारित समयभित्र केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मनोनयनपत्र दाखिला गर्न निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ।

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार