Nov 03 2026 | २०८३ कार्तिक १८ गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद घिमिरेले...