Nov 03 2026 | २०८३ कार्तिक १८ गते

थप ताजा अपडेट थप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौँलाई सुझाव दिएका छन्। सडक डिभिजन काठमाडौँद्वारा आयोजित सडक सुझाव मोबाइल एप शुभारम्भ कार्यक्रममा...