काठमाडौँ । अख्तियारमा भ्रष्टाचार विरुद्ध सबैभन्दा बढी उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित परेका छन्। स्थानीय तहहरूमध्ये एक वर्षमा काठमाडौँ महानगरसँग सम्बन्धित ४४१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। धेरै उजुरी परेका १० वटा स्थानीय...